ajakoartha.com·३ दिन अघिअटिजमको पीडालाई पर्दामा उतारेका अरुण, ‘गौँथली’बाट दर्शकको मन जित्दै
काठमाडौं– अभिनय केवल संवाद बोल्ने कला होइन, पात्रको जीवन बाँच्ने क्षमता पनि हो। यही क्षमताको प्रभावशाली उदाहरण बनेका छन् घोराही उपमहानगरपालिका–१८ निवासी गोपाल वेलबासे क्षेत्रीका छोरा अरुण क्षेत्री।...