काठमाडौं । श्रावण महिना सुरु हुनलागेसँगै हरियो चुरा र पोते किन्नेको बजारमा भिड देखिन थालेको छ। बजारमा हरियो चुरा, हरियो पोते तथा मेहेन्दी किन्ने महिलाहरूको भीड बढ्न थालेको हो ।

काठमाडौं- श्रावण महिना प्रारम्भ भएसँगै बजारमा हरियो चुरा, हरियो पोते तथा मेहेन्दी किन्ने महिलाहरूको भीड बढ्न थालेको छ । विशेषगरी विवाहित महिलाले श्रावण महिनाभर हरियो चुरा, पोते र हरिया पहिरन लगाउन...