barnanmedia.com·२ दिन अघिजनकपुरमा हर्क साम्पाङविरुद्ध तीव्र विरोध: जानकी मन्दिरभित्र छिर्न खोज्ने श्रम संस्कृति पार्टीका कार्यकर्ता लखेटिए, मन्दिर परिसर तनावग्रस्त
जनकपुर — श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क राज राई (साम्पाङ) जनकपुरधाम आउने भएपछि स्थानीय हिन्दूवादी सङ्घसंस्थाहरू आन्दोलित बनेका छन्। साम्पाङलाई हिन्दुहरूको आस्थाको धरोहर...