setopati.com·३ दिन अघिजर्मनीको विश्वविद्यालयमा इन्जिनियरिङ पढाउँछन् गुल्मीका हेम
गुल्मीका हेमबहादुर मोत्रा उच्च शिक्षा पढ्न सन् २००८ मा जर्मनी पुगे। त्यही यात्राले उनलाई आज जर्मनीको विश्वविद्यालयमा अध्यापन र अनुसन्धान गर्ने प्राध्यापकका रूपमा स्थापित गरेको छ। उनी किल युनिभर्सि...