annapurnapost.com·२ दिन अघिसरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, भन्यो : आफ्नै पालिकामा सम्पर्क गर्नू (नामसहित)
काठमाडौं : सरकारले काठमाडौंको नदी किनारबाट विस्थापित गरेको सुकुम्वासीलाई गृह जिल्लामा फर्काउने भएको छ । गत वैशाख ११ गतेदेखि डोजर चलाएर विस्थापित सुकुम्बासीमध्ये होल्डिङ सेन्टरमा पठाएका परिवारमाथि छ...