onlinekhabar.com·२ दिन अघिअवैतनिक वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्रीको आग्रह- आर्थिक कूटनीति र वैदेशिक लगानी भित्र्याउन सक्रिय हुनुस्
८ साउन, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आर्थिक कूटनीतिलाई मजबुत बनाउन र वैदेशिक लगानी अभिवृद्धिमा सक्रिय भूमिका निर्वाह गर्न अवैतनिक वाणिज्यदूतहरूलाई आग्रह गरेका छन्। काठमाडौँमा आयोजित मा...