bishowkhabar.com·१ हप्ता अघिरास्वपा सरकारको उपहार : आजदेखि शिक्षा, स्वास्थ्य र बिजुली महँगियो, नयाँ कर कार्यान्वयनमा
काठमाडौं– साउन १ देखि सरकारको नयाँ कर नीति लागू भएसँगै शिक्षा, स्वास्थ्य र घरायसी विद्युत् उपभोगमा उपभोक्ताको अतिरिक्त खर्च बढ्ने भएको छ । बजेटमार्फत निजी स्वास्थ्य सेवामा ३ प्रतिशत स्वास्थ्य समता...