nepalviews.com·५ दिन अघिकाठमाडौं प्रवेश गर्ने ट्रकका लागि पार्किङ व्यवस्थापन गर्न चन्द्रागिरि नगरपालिकालाई ज्ञापनपत्र
काठमाडौं । स्वतन्त्र चालक सङ्घ नेपालले काठमाडौं उपत्यका प्रवेश गर्ने मालवाहक सवारी साधनका लागि व्यवस्थित पार्किङको व्यवस्था गर्न चन्द्रागिरि नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ। सङ्घका वरिष्ठ उपाध्य...