kendrabindu.com·१ हप्ता अघिहोर्मुज जलमार्ग भएर चल्ने पानी जहाजमा भारतीय कामदार खटाउन रोक
काठमाडौं । भारत सरकारले जहाज कम्पनी, जहाज व्यवस्थापन कम्पनी तथा भर्ती कम्पनीहरूलाई होर्मुज जलमार्ग (स्ट्रेट अफ होर्मुज) भएर आवतजावत गर्ने जहाजहरूमा भारतीय जहाज कामदारहरूलाई खटाउन रोक लगाएको छ । खाड...