rajdhanidaily.com·५ दिन अघिसार्वजनिक विदा पुनरावलोकन गर्दै सरकार, स्वीकृत प्याकेज कार्यान्वयन गरिने
काठमाडौं । सरकारले सार्वजनिक बिदाको पुनरावलोकन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ भने जेनजी शहीद परिवार र घाइतेका लागि स्वीकृत प्याकेज शीघ्र कार्यान्वयन गर्ने निर्णय गरेको छ । सरकारका सचिवहरूको ...