
काठमाडौँ- काठमाडौँको चोभारमा एक निजी कारमा आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ। आगलागी भएको कारभित्र चालक सिट बेल्ट बाँधेकै अवस्थामा मृत फेला परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता ...

प्रहरीले अनलाइन सट्टेबाजी गरेको अभियोगमा काठमाडौंबाट चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार काठमाडौं महानगरपालिका–१ नारायणचौरबाट इन्टरन...

गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा शुक्रबार बिहान अक्सिजन सिलिन्डर विष्फोट हुँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार गोकर्णेश्वर नग...

जिल्ला प्रहरी परिसर काठमाडौँले गत जेठ महिनामा सञ्चालित ‘स्वीप अपरेसन’अन्तर्गत एक हजार ४१० जनालाई नियन्त्रणमा लिई कारबाही गरेको छ। काठमाडौंका विभिन्न क्षेत्रमा सो अभियान सञ्चालन गरी १९९ महिला, एक ह...

जिल्ला प्रहरी परिसर काठमाडौँले प्रहरीको नक्कली परिचयपत्र, भारी मात्रामा लागु औषध र नगद रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ। लागु औषध बिक्री वितरण गरिरहेको विशेष सूचनाका आधारमा प्रहरी वृत्त बौ...

काठमाडौँ। प्रहरीले काठमाडौँको टोखाबाट खैरो हिरोइन र नगद एक लाखसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले २०.६४ ग्राम खैरो हिरोइन र एक लाख १५ ...

काठमाडौं । अभिनेत्री पूजा शर्मा र निर्देशक सुदर्शन थापाले चलचित्र ‘रावायण’को प्राविधिकलाई दिन १२ लाख रुपैयाँ अन्तत काठमाडौं जिल्ला प्रहरी परिसरमा पुगेर तिरेका छन् । यो सँगै प्राविधिकले चलचित्रमा का...

काठमाडौं : काठमाडौं प्रहरीले सामाजिक सञ्जालमा मठ मन्दिरमा आगो लगाइदिने जस्ता धार्मिक सद्भाव भड्काउने अभिव्यक्ति दिएको आरोपमा एकजनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले रुकुम पश्...