setopati.com·४ दिन अघिधनगढीमा प्रतिबन्धित २८ लाख बराबरको प्लास्टिक सामग्री बरामद
धनगढीमा प्रतिबन्धित झन्डै पौने २८ लाख मूल्य बराबरका प्लाष्टिक जन्य सामग्री प्रहरीले बरामद गरेको छ। धनगढी उपमहानगरपालिका–२ घर भई वडा नं. ४ मा गणेश ओझाले सञ्चालन गरेको ‘कौशल ट्रेडर्स एण्ड सप्लायर्स’...