annapurnapost.com·२ दिन अघिखारेखोलाले बस्तीको जगै तान्यो, लंगोटाका १५ बढी घर जोखिममा
दोलखा : दोलखाको गौरीशंकर गाउँपालिका–८ को लंगोटा बस्ती खारेखोलाको तीव्र कटानका कारण उच्च जोखिममा परेको छ । बुधबार रातिको बाढीपछि खोलाले घरमुनिको जमिन बगाउन थालेपछि १५ भन्दा बढी घर जोखिममा परेका हुन्...