baahrakhari.com·१ हप्ता अघिसंकटमा राज्यको शक्ति लाठीमा होइन, संयम र संवादमा हुनुपर्छ : सुहाङ नेम्वाङ
काठमाडौं । नेकपा (एमाले)का सांसद सुहाङ नेम्वाङले संकटको समयमा राज्यको शक्ति लाठीमा नभई संयम, संवाद र अभिभावकत्वमा हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिको सोमबार स...