clickmandu.com·२ दिन अघिपूर्वबैंकर रोशन न्यौपानेको लुम्बिनी प्यालेस रिसोर्ट ४५% निर्माण सकियो, ११ अर्बमा बन्दै, म्यारियटको व्यवस्थापन
काठमाडौं । लुम्बिनी पर्यटकीय करिडोरमा लुम्बिनी प्यालेस रिसोर्टले निर्माण गरिरहेको लुम्बिनी मेरियट रिसोर्ट एन्ड स्पाको ४५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । कम्पनीले १० अर्ब ९९ करोड ७० लाख रुपैय...