barnanmedia.com·२ दिन अघिबालक मृत्यु प्रकरणमा नाबालिका नियन्त्रणमा
महोत्तरीको सीमावर्ती सम्सी गाउँपालिका–५ पोखरभिण्डामा तीन वर्षीय बालक मनिकेश कुमार यादवको मृत्यु प्रकरणमा प्रहरीले एक नाबालिकालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। प्रहरीले पक्राउ परेकी बालिक...