nepalpress.com·२ दिन अघिबझाङमा ४.२ म्याग्निच्युडको भूकम्प
बझाङ । बझाङको मष्टा गाउँपालिकास्थित कोटदेवलमा केन्द्रबिन्दु बनाएर बुधबार बिहान भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बिहान ४ बजेर ४१ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प मापन गरिए...