nepalnews.com·६ दिन अघिखानी इजाजतपत्र नवीकरणका लागि तीनमहिने समयसीमा
काठमाडौं। खानी तथा भूगर्भ विभागले आर्थिक वर्ष २०८३/८४ का लागि खानी खोजतलास तथा उत्खनन इजाजतपत्र नवीकरण गर्न तीन महिनाभित्र आवेदन दिनुपर्ने व्यवस्था लागू गरेको छ। विभागले खानी तथा खनिज पदार्थ ऐन, २०...