baahrakhari.com·४ दिन अघिखानी तथा खनिज विधेयक मस्यौदा कानुन मन्त्रालयमै रोकियो, किन ढिलाइ ?
काठमाडौं । सरकारले खानी तथा भूगर्भ विभागलाई ‘खानी तथा खनिज पदार्थ विधेयक २०८३’को मस्यौदा तयार पार्न तीन महिनाको समय दिएको थियो । सरकारको निर्देशनपछि तोकिएकै समयमा विधेयकको मस्यौदा (ड्राफ्ट) पेस गरि...