deshsanchar.com·५ दिन अघिहराउँदै सामान ढुवानीका भर पर्दा साधन खच्चड
हुम्ला – तीन वर्षअघिसम्म हिमाली जिल्ला हुम्लामा सामान ढुवानीका भर पर्दा साधनका रुपमा रहेका खच्चड हराउँदै गएका छन्। सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसंग जोडिनु र ग्रामीण वस्ती पनि सडकको पहुँचमा ज...