नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले फिफा विश्वकप २०२६ अन्तर्गत अर्जेन्टिना र स्पेनबीच हुने बहुप्रतीक्षित फाइनल खेल नेपाल टेलिभिजनको एनटीभी प्लस (NTV Plus) मार्फत न...
काठमाडौँ । ‘फिफा विश्वकप २०२६’ को फाइनल खेल नेपाल टेलिभिजनले फ्रिमा देखाउने भएको छ । एनटिभी प्लसबाट सोमबार बिहान १२ः४५ बजे हुने वर्ल्डकप फाइनल फ्रिमा देखाइने भएको हो ।
