news24nepal.tv·५ दिन अघिराष्ट्रिय इन्जिनियर दिवस घोषणा गर्न इन्जिनियर्स एसोसियसनको माग
काठमाडौं । नेपाल इन्जिनियर्स एसोसियसनका अध्यक्ष सुवासचन्द्र बरालले प्रत्येक वर्ष साउन ३ गते मनाइने इन्जिनियर दिवसलाई सरकारले औपचारिक रूपमा ‘राष्ट्रिय इन्जिनियर दिवस’ घोषणा गरी सरकारी क्यालेन्डरमा स...