nepalpress.com·१ हप्ता अघिविमानस्थलमा सामान निकासी ठप्प पार्ने पास विवाद सल्टियो, आजैबाट निर्यात सुरु
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट विगत तीन दिनदेखि रोकिएको नेपाली वस्तु तथा सामग्रीहरूको निकासी प्रक्रिया पुनः सुचारु भएको छ । विमानस्थल सुरक्षा प्रहरी र भन्सार प्...