newsofnepal.com·५ दिन अघिधादिङबेंसीमा जुवा खेलिरहेका ६ जना पक्राउ, १ लाखभन्दा बढी नगद बरामद
धादिङ। धादिङको नीलकण्ठ नगरपालिका–३, परेचौतारास्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपि प्रकाश दहालका अनुसार गोप्य...