shilapatra.com·१ दिन अघियोजनाबिना खरिद गरिएका प्रदेश बस बने ‘सेतो हात्ती’
मधेश प्रदेश सरकारले ‘गौरवको योजना’ भन्दै ठूलो प्रचारसहित सुरु गरेको प्रदेश परिवहन सेवा आज अस्तित्वमै छैन । बरु, सो योजनाका लागि साढे तीन करोड रुपैयाँभन्दा बढी खर्चेर खरिद गरिएका पाँचवटा बस अहिले वि...