ratopati.com·२ दिन अघिएनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
चितवन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष आरके शर्माले चितवनको भूमि प्रशासन कार्यालय (मालपोत) परिसरमा सार्वजनिक शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण गरेका छन् । यसैगरी तातो चिसो पानी आउ...