setopati.com·१ हप्ता अघिजेनजी आन्दोलनका क्रममा फरार भएका कैदी पक्राउ
जेनजी आन्दोलनका क्रममा कारागार कार्यालय धनगढीबाट फरार रहेका एक जना कैदीबन्दी पक्राउ परेका छन्। जिल्लाको बर्दगोरीया गाउँपालिका–२ बौनियागाउँका ३१ वर्षीय राधेश्याम चौधरी पक्राउ परेका हुन्। उनी भदौ २...