nepalpress.com·४ दिन अघिपङ्खा मर्मत गर्दा करेन्ट लागेर मृत्यु
रूपन्देही । दाङको गढवा गाउँपालिकामा स्ट्यान्ड पङ्खा मर्मत गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार गढवा गाउँपालिका–६ थानदेउखुरी निवासी ५६ वर्षिय राम से...