nagariknews.nagariknetwork.com·६ दिन अघिचितवनमा बलेरोको ठक्करबाट स्कुटर चालक घाइते
चितवनको भरतपुरमा शनिबार दिउँसो बलेरो गाडीले स्कुटरलाई ठक्कर दिँदा एक जना घाइते भएका छन्। भरतपुर महानगरपालिका–१० मा भएको सो दुर्घटनामा स्कुटर चालक भरतपुर–१२ बस्ने ४० वर्षीय रमेश पाण्डे घाइते भएका हु...