annapurnapost.com·४ दिन अघिसिलिकनमा मिसाएर लागुऔषध तस्करी : कोलोम्बियाबाट आएकी महिला कोकेनसहित पक्राउ
काठमाडौं : लागुऔषध नियन्त्रण ब्युरोले ४.२५८ किलोग्राम कोकेनसहित दुई विदेशी महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ६२ वर्षीया कोलोम्बियाली महिला योनेथ गार्जोन कैसेडो र ३१ वर्षीया महिला रेबेका पुल्ल...