setopati.com·१ दिन अघिगणेश नेपाली, प्रेम आचार्य र रामदेव मरिकहरूको नाममा
असार २५ गते मुगुका गणेश नेपालीले काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाह गरिरहँदा म सञ्जीव उप्रेतीको पुस्तक 'संरचनात्मक लाभांश' पढ्दै थिएँ। भोलिपल्ट गणेशको मृत्युको खबर सार्वजनिक भयो। त्यो खबरले काठमाडौ...