bishowkhabar.com·३ दिन अघिइरान समर्थित हुथी विद्रोहीद्वारा आक्रमण विस्तार, अमेरिकी सैन्य बेसहरूमा ड्रोन र मिसाइलको वर्षा
काठमाडौं– यमनका हुथी विद्रोहीहरूले साउदी बन्दरगाह अवरुद्ध गर्ने चेतावनी दिएसँगै मध्यपूर्वको तनाव थप बढेको छ । इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी राडार, हवाई रक्षा प्रणाली तथा अन्य सैन्य सुविधामाथ...