kendrabindu.com·२ दिन अघिक्रिकेटर सावित्रीलाई अमरावतीको सम्मान
काठमाडौं । एसीसी महिला यू–१९ प्रिमियर कपमा गरेको ऐतिहासिक प्रदर्शनका लागि अमरावती बुटिक होटलले सावित्री धामीलाई नगदसहित सम्मान गरेको छ। अमरावती बुटिकले सावित्रीलाई ५० हजारसहित सम्मान गरेको हो। उनल...