ratopati.com·६ दिन अघिकिरात मन्दिरमा चोरी गर्ने ३ जना पक्राउ
विराटनगर । मोरङको कानेपोखरीस्थित एक मन्दिरबाट चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । कानेपोखरी गाउँपालिका वडा नम्बर ५ स्थित सावायेहाङ किरात महिम मन्दिरमा चोरी गरेको अभियोगमा उनीहरूल...