विख्यात उरुग्वेली लेखक एदुआर्दो गालेआनो (सन् १९४० – २०१५)को कृति सकर इन सन एन्ड स्याडो फुटबलको महागाथा हो। उनले यस खेलका सूक्ष्मातिसूक्ष्म आयाम केलाएका छन्। यसको इतिहासदेखि वर्तमानसम्म पर्गेलेका छन...