onlinekhabar.com·५ दिन अघिएकैपटक १४ वटा ऐन संशोधन गर्दै महिला मन्त्रालय
३ साउन, काठमाडौं । महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले एकैपटक १४ वटा ऐन संशोधन गर्दैछ । यस निम्ति विधेयकको मस्यौदा तयार भएको छ । यस अन्तर्गत समाज कल्याण ऐन ...