baahrakhari.com·४ दिन अघिनेपाल, चीन र एफएओको सहकार्यमा कृषि तथा खाद्य प्रणाली सुदृढीकरण परियोजना सुरु
काठमाडौं । सरकार, संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) र चीन सरकारको साझेदारीमा ‘नेपालमा कृषि खाद्य प्रणालीको सुदृढीकरण’ परियोजना औपचारिक रूपमा शुभारम्भ भएको छ । २४ महिने यो परियोजनाले...