deshsanchar.com·५ घण्टा अघितीन पुस्ता, एउटै यात्रा: लेफ्टिनेन्ट तेजसजंग थापाले अघि बढाउँदैछन् स्यान्डहर्स्टको दुर्लभ विरासत
नेपाली सेनाका लेफ्टिनेन्ट तेजसजंग थापाका लागि बेलायतको प्रतिष्ठित ‘रोयल मिलिटरी एकेडेमी स्यान्डहर्स्ट’ बाट स्नातक हुनु कठिन सैन्य तालिम पूरा गर्नुमात्र होइन। यो छ दशकभन्दा लामो समय र तीन पुस्तादेखि...