nagariknews.nagariknetwork.com·२ दिन अघिआर्थिक बर्ष २०८२।०८३ मा ताप्लेजुङबाट ८६ करोड बढी बजेट फ्रिज
ताप्लेजुङमा आर्थिक वर्ष २०८२।८३ मा ८६ करोड ५७ लाख ९५ हजार ३९६ रुपैयाँ बजेट खर्च हुन नसकी फ्रिज भएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका लेखापाल मनकुमार संग्रौलाका अनुसार फ्रिज भएको बजेटम...