onlinekhabar.com·१ हप्ता अघिअमेरिकी सैन्य बेसमा इरानको आक्रमण जारी रहने
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले अमेरिकी सैन्य बेसहरूमा आक्रमण जारी राख्ने बताएको छ। आईआरजीसीले अन्तिम विजय नभएसम्म आक्रमण जारी राख्ने उल्लेख गरेको छ। मिडिया रिपोर्टका अनुसार...