kendrabindu.com·३ दिन अघिनेपाली खेलाडी अभिषेकले भारतीय खेलाडीलाई हराए
काठमाडौं । नेपाली टेनिस खेलाडी अभिषेक बास्तोलाले भारतको बेंगलुरुमा जारी यूटीआर प्रो टेनिस टुरमा आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै जित हासिल गरेका छन् । उनले मंगलबार भएको खेलमा भारतका सुरज...