bishowkhabar.com·२ दिन अघिलगातार घाटामा उपाय सिटी कार्गो, ६६ करोड ऋणबीच आईपीओ ल्याउने योजना
काठमाडौं-ढुवानीसम्बन्धी काम गर्ने उपाय सिटी कार्गो प्रा.लि.मा घाटा चुलिँदै गएको छ। वाणिज्य बैंकहरूबाट ९५ करोड रुपैयाँ ऋण लिएर सञ्चालनमा आएको कम्पनी निरन्तर घाटामा गएको हो। कम्पनीको वित्तीय विवरणअनु...