techpana.com·२ दिन अघिएप्पलको २०औँ वार्षिकोत्सव विशेष: आईफोन २० प्रो म्याक्समा झन्डै ७ इन्चको डिस्प्ले रहने चर्चा
काठमाडौं । एप्पलले आफ्नो आगामी २०औँ वार्षिकोत्सवको अवसरमा आईफोनको ‘प्रो’ लाइनअपमा ठुलो परिवर्तन गर्ने तयारी गरिरहेको संकेत मिलेको छ । हालै बाहिरिएका विवरण अनुसार कम्पनीले आईफोन २० प्रो म्याक्सको ला...