Tarot Secrets: Love, Life & Future by Deepika Devkota | Sujan Shrestha l Stories with Sujan #76
२०२६ जुलाई २२ · ७ मिनेट
Host : Sujan Shrestha Guest : Deepika Devkota यस भिडियो वा पोडकास्टमा पाहुना (Guest) द्वारा व्यक्त गरिएका सम्पूर्ण विचार, तर्क र धारणाहरू उहाँका निजी हुन्। यी विचारहरूले 'Stories with Sujan' वा यसका सञ्चालकको आधिकारिक धारणालाई प्रतिनिधित्व गर्दैनन्। हाम्रो उद्देश्य केवल विभिन्न विषयका विज्ञ वा व्यक्तित्वहरूसँग संवाद गरी सूचना र फरक दृष्टिकोणहरू दर्शकमाझ पुर्याउनु मात्र हो। यसमा उल्लेख गरिएका तान्त्रिक वा आध्यात्मिक अभ्यासहरू केवल जानकारीका लागि हुन्; तसर्थ, कुनै पनि कुराको अनुसरण गर्नुअघि स्वविवेक प्रयोग गर्न वा सम्बन्धित क्षेत्रका विज्ञसँग परामर्श लिन अनुरोध गर्दछौँ।