वृश्चिकScorpio०४ भाद्र २०८३ बिहिवारतो, ना, नि, नु, ने, नो, या, यि, युमहत्त्वपूर्ण कुरा टुङ्गिनेछ। पैसाको लेनदेनमा सावधानी राख्नुहोस्। काममा अनुभव काम लाग्नेछ। साथीभाइसँग भेट हुनेछ। मन हलुका हुनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ६ रहेको छ।