वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
साताको प्रारम्भमा कार्यक्षेत्रमा साझेदारी व्यापारबाट लाभ मिल्नेछ। जीवन साथीसँग मनमुटाव हुनसक्छ। साताको मध्यमा मौसमी बिमारीबाट बच्नुहोस्। सवारी साधनमा पैसा खर्च हुन सक्ला। कार्यक्षेत्रमा गरेको कामको जस नमिल्ला। साताको अन्तिममा व्यापार व्यवसायमा लाभ रहनेछ। नोकरी वा पेशामा थप जिम्मेवारीहरू बढ्नेछ। यो साताको शुभ रंग सिन्दुरी र रातो हो भने शुभ अंक २ र ७ रहेको छ।
View All weekly Rashifal
Liked by: