वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
धर्मकर्ममा सजिलै मन जानेछ। दाम्पत्य जीवनमा चलिरहेको मनमुटाव सुल्झिनेछ। कार्यक्षेत्रमा पिताको सहयोग मिल्नेछ साथै आफ्नो प्रभुत्व जमाउन सकिनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।
View All daily Rashifal


Liked by: