मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
वैदेशिक रोजगारमा लाभका नयाँ अवसरहरू मिल्नेछन्। कार्यक्षेत्रमा शत्रुहरू सक्रिय रहनेछन्। अर्थ अभावले गर्दा गरिरहेको कार्यमा बाधा आउनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
View All daily Rashifal


Liked by: