मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
प्रेमको बन्धन कसिनेछ। आफन्तहरू मध्य रमाइलो समय व्यतीत हुनेछ। अतिथिको रूपमा सत्कार प्राप्त होला। स्वास्थ्य अनुकूल रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।
View All daily Rashifal
Liked by: