Latest News | हाम्रो नेपाली पात्रो | Hamro Nepali Patro

आज विश्वकर्मा पूजा, यस्तो छ धार्मिक मान्यता

आज विश्वकर्मा पूजा, यस्तो छ धार्मिक मान्यता

काठमाडौं : आज विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदै छन् । प्रत्येक वर्ष झै कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजा गर्न लागिएको हो । ...
annapurnapost.com . ५ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

आज देशभर सार्वजनिक बिदा, राष्ट्रिय झण्डा झुकाइने

आज देशभर सार्वजनिक बिदा, राष्ट्रिय झण्डा झुकाइने

काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा दिएको छ ।
arthasarokar.com . ५ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

रियल र आर्सनलको विजयी सुरुआत

रियल र आर्सनलको विजयी सुरुआत

काठमाडौँ — युरोपेली च्याम्पियन्स लिगको नयाँ सिजन मंगलबार रातिदेखि सुरु भएको छ र पहिलो दिन रियल म्याड्रिड तथा आर्सनलले विजयी सुरुआत लिएका छन् । आर्सनलले एथलेटिको बिलबाओको घरमा २–० को जित निकाल्यो भ...
ekantipur.com . ५ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

आज देशभर सार्वजनिक बिदा

आज देशभर सार्वजनिक बिदा

काठमाडौँ ।सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार मन्त्रिपरिषद्को यही भद...
nepalpress.com . ५ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

इजरायलद्वारा गाजा सहरमा तीव्र हवाई आक्रमण

इजरायलद्वारा गाजा सहरमा तीव्र हवाई आक्रमण

काठमाडौँ । इजरायली सेनाले मंगलबार बिहान गाजा सहरमा तीव्र हवाई आक्रमण गरेको विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन्। अन्तर्राष्ट्रिय समाचार स्रोतका अनुसार, इजरायली सेनाले सोमबार रातिबाट गाजा सहरलाई लक...
hamrakura.com . ५ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ५९ पैसा र बिक्रीदर १४१ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ । ...
lokaantar.com . ५ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

निक्षेप परिचालन पचपन्न अर्ब र कर्जा प्रवाह करिब तीन अर्बले घट्यो

निक्षेप परिचालन पचपन्न अर्ब र कर्जा प्रवाह करिब तीन अर्बले घट्यो

बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप ५५ अर्ब ७९ करोड अर्थात् ०.८ प्रतिशतले घटेर ७२ खर्ब आठ अर्ब नौ करोडमा सीमित भएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आर्थिक आर्थिक वर्ष २०८२/८३ क...
gorkhapatraonline.com . ५ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

घट्यो पर्यटकीय गतिविधि

घट्यो पर्यटकीय गतिविधि

जेनजी आन्दोलनको प्रभावका कारण पर्यटकीय गतिविधिमा कमी आएको छ । पर्यटकीय यामको मुखमा भएको परिवर्तनकारी आन्दोलनका कारण पर्यटकको आगमनमा असर परेपछि तत्काल उड्डयन र होटेल क्षेत्रमा प्रभाव देखिएको हो । पर...
gorkhapatraonline.com . ५ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

ताप्लेजुङमा दुई महिनादेखि उडान ठप्प

ताप्लेजुङमा दुई महिनादेखि उडान ठप्प

ताप्लेजुङको सुकेटार विमान स्थलमा करिब दुई महिनादेखि हवाई उडान ठप्प भएको छ । गत साउन ५ गतेदेखि ताप्लेजुङमा मौसम प्रतिकुल भएकाले हवाई उडान प्रभावित हुँदै आइरहेको छ । हालसम्ममा करिब सात वटा उडान प्रभ...
gorkhapatraonline.com . ५ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

बीपी राजमार्ग आजदेखि २४ घण्टै सञ्चालन हुने

बीपी राजमार्ग आजदेखि २४ घण्टै सञ्चालन हुने

काभ्रेपलाञ्चोक- यस वर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउँदै आइएको बीपी राजमार्ग आजदेखि २४ सै घण्टा सञ्चालनमा आएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्च...
himalpress.com . ५ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

ट्रम्पले भने : मोदीले राम्रो काम गरिरहेका छन्

ट्रम्पले भने : मोदीले राम्रो काम गरिरहेका छन्

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई फोन गरेर शुभकामना दिएका छन्। यस क्रममा दुई नेताले रुस-युक्रेन युद्धको बारेमा पनि छलफल गरेका थिए। ट्रम्पले ट...
nagariknews.nagariknetwork.com . ६ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

सबै सेवा सञ्चालन हुन अझै केही समय लाग्ने

सबै सेवा सञ्चालन हुन अझै केही समय लाग्ने

जेनजी प्रदर्शनका क्रममा तोडफोड र आगजनीका कारण क्षतिग्रस्त बनेको जिल्ला प्रशासन कार्यालय, कास्कीले कार्यालयबाट प्रवाह हुने सबै सेवा पूर्ववत् रूपमा सञ्चालनमा आउन अझै केही समय लाग्ने जनाएको छ। कार्या...
nagariknews.nagariknetwork.com . ६ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

एशिया कप टी–२० क्रिकेटमा अफगानिस्तानमाथि बङ्गलादेशको जीत

एशिया कप टी–२० क्रिकेटमा अफगानिस्तानमाथि बङ्गलादेशको जीत

काठमाण्डाै – एशिया कप टी–२० क्रिकेटमा बङ्गलादेशले अफगानिस्तानलाई हराएको छ । गएराति भएको खेलमा बङ्गलादेशले अफगानिस्तानलाई आठ रनले हरायो । बङ्गलादेशले दिएको एक सय ५५ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ...
Ujyaaloonline.com . ६ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

गगने खोलाको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

गगने खोलाको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

कालिकोट — कालिकोटको शुभकालिका–१ गगने खोलाको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ। वर्षा हुने बित्तिकै लेदो र ढुङ्गासहित झर्ने पहिरोले यात्रुलाई सास्ती हुने गरेको छ। गएरातिको वर्षाले बुधबार बिहा...
ekantipur.com . १० मिनेट अघि पूरा समाचार पढ्नुहोस्

भाटभटेनीमा १२ सहित व्यापारिक भवन र निजी घरमा १५ ले ज्यान गुमाए, ३ को मात्र सनाखत 

भाटभटेनीमा १२ सहित व्यापारिक भवन र निजी घरमा १५ ले ज्यान गुमाए, ३ को मात्र सनाखत 

काठमाडौँ — यही २४ भदौको प्रदर्शनका क्रममा सरकारीसँगै सयौं निजी उद्योग व्यवसाय, व्यापारिक संरचना, व्यापारिक घरानालगायतमा गरिएको आगजनी तथा तोडफोडले अर्बौं रुपैयाँ बराबरको क्षति पुगेको छ । सँगसँगै ती...
ekantipur.com . १० मिनेट अघि पूरा समाचार पढ्नुहोस्

आज यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना

आज यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ । अरब सागर तथा बङगालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जना...
nepalpress.com . १० मिनेट अघि पूरा समाचार पढ्नुहोस्

Nepal at the Edge of Failure with Gen Z as the Last Hope

Nepal at the Edge of Failure with Gen Z as the Last Hope

Revolutions are the punctuation marks of history. They interrupt, reset, and redirect the trajectories of nations. Since its unification under Prithvi Narayan Shah in the 18th century, Nepal has be...
myrepublica.nagariknetwork.com . ११ मिनेट अघि पूरा समाचार पढ्नुहोस्

बेलायतमा प्यालेस्टाइन समर्थकहरू अदालतमा, आरोप अस्वीकार

बेलायतमा प्यालेस्टाइन समर्थकहरू अदालतमा, आरोप अस्वीकार

काठमाडौँ, १ असोज :बेलायत सरकारले ‘आतङ्कवादी समूह’ घोषणा गरेको ‘प्यालेस्टाइन एक्शन’ लाई समर्थन गरेको आरोपमा पक्राउ परेका तीन जनाले मङ्गलबार लन्डनको अदालतमा आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् । ...
barnanmedia.com . ११ मिनेट अघि पूरा समाचार पढ्नुहोस्
लोकप्रिय
View All
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.